मोरङ – प्रदेश १ मा मन्त्रीमण्डल विस्तारलाई लिएर एमालेको विद्यार्थी संगठन अनेरास्ववियु विराटनगर महानगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल महानगर कमिटीले विरोध गरेको छ। आइतबार विहानबाट प्रदेश प्रमुख कार्यालय जाने मुख्य सडकमा अनेरास्ववियु र संघका नेता कार्यकर्ताले सडकमा नै पाल राखेर विरोध गरिरहेका छन्। प्रदेशमा मन्त्रीले सपथग्रहण गर्ने कार्यक्रमको उनीहरुले नाराबाजीसहित विरोध गरेको बताएका […]