सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको बलिङतर्फ ७९औं स्थानमा उक्लिएका हुन् । उनले फड्को मार्ने क्रममा भारतका हार्दिक पाण्डे, अष्ट्रेलियाका मिचेल मार्स जस्ता चर्चित खेलाडीलाई पछि पार्दै आफ्नो बरियतामा सुधार गरेका हुन् । भर्खर मात्र ओमान भ्रमणमा […] The post सन्दिपको ओडिआई बरियतामा सुधार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सन्दीप र करणको वरियता सुधारिंदा केही खेलाडीको खस्कियो

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय वरियतामा सुधार गरेका छन्। सन्दीपसँगै करण केसीले बरियता सुधार गर्दा कप्तान रोहित पौडेल सहित अन्य पाँच खेलाडीको वरियता भने खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजानिक गरेको वरियतामा कप्तान रोहित पौडेलसहित पाँच खेलाडीले वरियता सुधार गरेका हुन। ओडिआई बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै […]

नेपालको वरियता यथावत, आसिफ र सोमपालको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपाल यथावत रहेको छ । नेपालका ओपनर आसिफ शेख र सोमपाल कामीले सुधार गरेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल १४ औं स्थानमा यथावत छ । नेपालले यसै साता आइसिसी विश्वकप छनोटमा चार मध्य तीन खेलमा हार व्यहोरेपनि वरियतामा […] The post नेपालको वरियता यथावत, आसिफ र सोमपालको सुधार first appeared on Hamro Khelkud.

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र ओपनर आसिफ शेखले ओडिआई वरियता सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ ओडिआई वरियतामा नेपालका खेलाडीले सुधार गरेका छन् । आसिफ शेख ब्याटिङतर्फ ९ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन् । आसिफले पाकिस्तानका मोहम्मद रिजवानलाई पछि पारेका […]

नेपालको एकदिवसीय वरियतामा सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।

नेपालको वरियता सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १९ औं स्थानमा थियो । अमेरिका र युएईलाई पछि पार्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दा पछि अमेरिका १८ […]

अमेरिका भ्रमणमा नेपालको पहिलो जित

ह्युस्टन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले पराजित गरेको छ । अमेरिका भ्रमणमा नेपालले पहिलो जित हात पार्दै अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ६४ रनको मध्यम विजयी […]

नेपालले सुधार गर्नुपर्ने पाँच कमजोरी

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको लागि अमेरिका भ्रमणमा छ । नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज ह्युस्टन स्थित मुसा क्रिकेट स्टेडियममा जारी छ । नेपाल सुरुवात दुई खेलमा भने जित विहीन छ । विश्वकप लिग–२ मा महत्वपूर्ण मानिएको यस सिरिजमा अमेरिका भ्रमणमा नेपालले अव […]

विश्व वरीयतामा सन्दीपको फड्को

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् । आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीपले एकै पटक १२ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले फड्को मार्नेक्रममा भारतका […]

नेपालले सुधार गनुपर्ने पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमान र अमेरिकासँग पहिलो चरणको खेल खेलिसकेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानसँग नेपाल पाँच विकेटले पराजित हुन पुग्यो । ओमानसँगको नतिजालाई बिर्सदै नेपालले शुक्रबार अमेरिकामाथि जित निकाल्ने सोचमा छ । […]

आइसीसी ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत :: Pahilopost.com

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ। आइसीसीले आज सार्वजनिक गरेको वरीयताअन्सार नेपाल यथावत रहेको हो। अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो। गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २-१ ले