काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय वरियतामा सुधार गरेका छन्। सन्दीपसँगै करण केसीले बरियता सुधार गर्दा कप्तान रोहित पौडेल सहित अन्य पाँच खेलाडीको वरियता भने खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजानिक गरेको वरियतामा कप्तान रोहित पौडेलसहित पाँच खेलाडीले वरियता सुधार गरेका हुन। ओडिआई बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै […]