आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र ओपनर आसिफ शेखले ओडिआई वरियता सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ ओडिआई वरियतामा नेपालका खेलाडीले सुधार गरेका छन् । आसिफ शेख ब्याटिङतर्फ ९ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन् । आसिफले पाकिस्तानका मोहम्मद रिजवानलाई पछि पारेका […]