यी हुन् प्रधानमन्‍त्री देउवा र मोदीले संयुक्त उद्घाटन गरेका परियोजनाहरु

नयाँ दिल्ली- भारतको तीन दिने औपचारीक भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले विभिन्न परियोजनाको संयुक्त उद्घाटन गरेका छन्। भारतको राजधानी नया दिल्लीस्थित हैदरावाद हाउसमा देउवा र मोदीले नेपाल भारत रेल, सोलु करिडोर प्रसारण लाइन, १ सय ३० भन्दा बढी स्वास्थचौकीहरु, ‘रुपे’ डिजिटल कार्डको संयुक्त उद्घाटन गरेका हुन्। प्रधानमनत्री देउवा र मोदीले […]

सम्बन्धित सामग्री

देउवा–मोदीले उद्घाटन गरेको ‘रुपे’ के हो ? नेपालमा कसरी हुन्छ प्रयोग ?

भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा डिजिटल पेमेन्ट सिस्टम ‘रुपे’ उद्घाटन गरे । दिल्लीस्थित हैदरावाद हाउसमा पत्रकार सम्मेलनमार्फत औपचारिक उद्घाटन गरिएको सो डिजिटल पेमेन्ट सिस्टम नेपालमा समेत चल्ने बताइएको छ ।डिजिटल युगमा आन्तरिकमात्र नभएर अन्तरदेशीय भुक्तानीलाई समेत सरल र सहज बनाउने उद्देश्यसहित दुई देशमा जहाँ पनि चल्ने गरी रुपे शुरुवात गरिएको दुवै देशका अधिकारीहरूले दाबी गरेका छन् । तर, भारतीय श्रम बजारमा समेत उल्

प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा गरे रु पे कार्डको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री शेरबहादुर देउवाले संयूक्त रुपमा रु पे कार्डको उद्घाटन गरेका छन् । भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले विश्वव्यवापी भुक्तानी कार्डको उद्घाटन गरेका हुन् । ७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने जनाइएको छ । जसले नेपालमा आर्थिक गतिविधि बढाउन तथा नेपालमा आउने भारतीय पर्यटकहरुका लागि सहज हुने अपेक्षा गरिएको छ ।

देउवा र मोदीद्वारा भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिवार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमा पार रेल लिङ्क उद्घाटन गरेका हुन् । कम्पनीले रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको […]

देउवा र मोदीद्वारा सोलु करिडोर उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । यसअघि दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक

देउवा र मोदीले आज संयुक्तरुपमा रेलवे सेवाको उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट आज शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअल उद्घाटन गर्नुहुने भएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले प्रधानमन्त्री देउवा र […]

शनिवार देउवा र मोदीले संयुक्त रुपमा कुर्था-जयनगर रेल उद्घाटन गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार भारत जाँदैछन्। तीनदिने भ्रमणका क्रमका नयाँ दिल्लीबाटै उनले भर्चुअल माध्यमबाट कुर्था-जयनगर रेल उद्घाटन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्तरुपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भएको हो। रेल्वे अध्यादेश जारी भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा…

सुन्दरहरैँचा नगर अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री देउवा

मोरङ, ७ चैत्र । मोरङको सुन्दरहरैँचा नगरपालिकामा सोमबार सुन्दरहरैँचा नगर अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

माओवादी केन्द्र महाधिवेशनः उद्घाटन समारोहमा पुगे देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) को महाधिवेशन उद्घाटन समारोहमा पुगेका छन् ।  आइतवारबाट शुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा सहभागिता जनाउन देउवा  महाधिवेशनस्थल पुगेका हुन् ।  यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल महाधिवेशनस्थल पुगेका थिए ।  निमन्त्रणा गरिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् ।   प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित विशेष समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवे...