प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले रेल्वे सेवाको भर्चुअली उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट भोलि शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुनेभएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअल उद्घाटन गर्नुहुने भएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले प्रधानमन्त्री देउवा र भारतीय […]