भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा डिजिटल पेमेन्ट सिस्टम ‘रुपे’ उद्घाटन गरे । दिल्लीस्थित हैदरावाद हाउसमा पत्रकार सम्मेलनमार्फत औपचारिक उद्घाटन गरिएको सो डिजिटल पेमेन्ट सिस्टम नेपालमा समेत चल्ने बताइएको छ ।डिजिटल युगमा आन्तरिकमात्र नभएर अन्तरदेशीय भुक्तानीलाई समेत सरल र सहज बनाउने उद्देश्यसहित दुई देशमा जहाँ पनि चल्ने गरी रुपे शुरुवात गरिएको दुवै देशका अधिकारीहरूले दाबी गरेका छन् । तर, भारतीय श्रम बजारमा समेत उल्