खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने ५ पसललाई कारबाही

वीरगञ्ज – बजार अनुगमनका क्रममा अरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने वीरगञ्जका ५ वटा पसललाई एक लाख जरिवाना गरिएको छ। सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जले गरेको बजार अनुगमनको क्रममा वीरगञ्ज–११ मीना बजारका ५ वटा प्रति पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो। अनुगमनका क्रममा खरिद बिल नदेखाउने मीना बजारका आयूष […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले राजस्व असुली दर बढायो

काठमाडाैं।भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेकाे छ।काठमाडौं महानगरले राजस्व असुली दर बढाएकाे सूचना जारी गरेकाे छ।अनुगमनमा असहयोग गर्ने संस्थाअरूलाई विभागले कारबाही गर्ने चेतावनी िदएकाे छ।डेंगु संक्रमणका कारण लुम्बिनीमा तीन जनाको मृत्यु भएकाे छ।अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यमा सुधार देखिएकाे छ।

अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने

काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो । विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार […]

अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने

वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो ।विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार तालिम प्रदायक संस्थाहरूको विभागले समय समयमा अनुगमन तथा निरीक्षण गर्ने गर्छ । त्यसका लागि विभागको आधिकारिक नम्बर ९

सप्तरीका सात पसललाई जरिवाना

खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सप्तरी राजविराजका सात पसललाई जरिवाना गरिएको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेर कार्वाही गरेको हो।खरिद बिल नदेखाउने, अनुगमनमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिएका हुन् ।उनका अनुसार मूल्यसूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई ५० ह

राजविराजका सात पसललाई जरिवाना

सप्तरी, १६ असार । खरिद बिल नदेखाउँने र अनुगमनमा असहयोग गर्ने सप्तरी राजविराजका सात पसललाई जरिवाना गरिएको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेर कार्वाही गरेको हो। खरिद बिल नदेखाउने, अनुगमनमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरेएको वाणिज्य, आपूर्ति […]

खरीद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने पसल सन्चालकलाई जरिवाना

१६ असार, जनकपुरधाम । खरीद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सप्तरीको राजविराज र सिरहाको लहानका ११ पसललाई जरिवाना गरिएको छ । राजविराजका ७ र लहानका ४ पसललाई जरिवाना गरिएको हो । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेको छ । त्यस क्रममा […]

अनुगमनमा सहयोग नगर्ने ग्यास व्यवसायीलाई कारबाही

काठमाडौं (अस) । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही गरेको छ । विभागले अनुगमनका क्रममा विभिन्न असयोग गर्ने काठमाडौंका व्यवसायीलाई कारबाही गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अनुगमनका क्रममा खरीद बिल नदेखाउने, उपभोक्ता कानून पालना नगर्ने लगायतका व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरपालिका– ३४ का एक ग्यास डिपोले खरीद बिल नदेखाएको कसुरमा कारबाही गरिएको छ । त्यस्तै काठमाडौं महानगरपालिका–३२ सुविधानगरको एक डिपोलाई पनि बिल नभएको,  अनामनगरमा रहेका दुई डिपोले उपभोक्ता कानून पालना नगरी  अनुगमनमा असहयोग गरेको कसुरमा कारबाही गरिएको विभागले जानकारी दिएको छ । त्यस्तै चन्द्रागिरि नगरपालिका १४ र १५ मा अनुगमनका क्रममा खरीद बिल नदेखाएको साथै ललितपुर महानगरपालिका १२ को डिपोलाई अनुगमनमा असहयोग गरेको  लगायतका कसुरमा विभिन्न कारबाही तथा जरीवाना गरिएको विभागको दाबी छ । पछिल्लो समय ग्यास व्यवसायीले ग्यासको कृत्रिम अभाव गराएपछि विभागले ग्यास केन्द्रित अनुगमन बढाएको दाबी गरेको छ । ग्यास लुकाएको पाइएमा २० हजार रुपैयाँसम्म जरीवाना गरिरहेको विभागले जानकारी दिएको छ ।

बजार अनुगमनमा व्यवसायीको असहयोग

जिल्लाका विभिन्न बजारमा बेलाबेलामा अनुगमन हुने गर्छ । तर, अनुगमन टोली पुग्दा अधिकांश पसल बन्द हुन्छन् । अनुगमन टोली आउने जानकारी पहिले नै थाहा पाएपछि व्यवसायीले पसल बन्द गरेर भाग्दा अनुगमन हुन नै पाउँदैन ।