बजार अनुगमनमा व्यवसायीको असहयोग

जिल्लाका विभिन्न बजारमा बेलाबेलामा अनुगमन हुने गर्छ । तर, अनुगमन टोली पुग्दा अधिकांश पसल बन्द हुन्छन् । अनुगमन टोली आउने जानकारी पहिले नै थाहा पाएपछि व्यवसायीले पसल बन्द गरेर भाग्दा अनुगमन हुन नै पाउँदैन ।