स्वास्थ्य मन्त्री पौडेलको बाली सम्बोधनः नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छ
मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना(माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।
मोरङ – महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि मोरङमा खोप अभियान सुरु हुने भएको छ। आइतबार विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित कार्यक्रममा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु हुने बताइएको हो। कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत […]
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिए।
बाँके- स्वास्थ्य कार्यालय, बाँकेको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क शिविर भएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकारी दिए। मटेहिया स्वास्थ्य चौकीका […]
काठमाडौं । पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढंगले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानको अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ । नेपालमा पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतनाको कमीले […]
विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।
विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।
काभ्रे । धुलिखेलको संजिवनी माविमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, उच्च रक्तचाप, मधुमेह सम्बन्धि दुई दिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविर सम्पन्न भयो । विवाहित महिलाहरुमा देखा पर्ने विशेष गरि पाठेघरको मुखको क्यान्सर, पाठेघरको संक्रमण लगायतका समास्याका बारेमा समयमै पहिचान गर्ने उदेश्यले धुलिखेल अस्पताल काठमाडौ विश्व विद्यालय अस्पतालको सामुदायिक कार्यक्रम र धुलिखेल कल्याणकारी सेवा समाज […]