धुलिखेलमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

काभ्रे । धुलिखेलको संजिवनी माविमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, उच्च रक्तचाप, मधुमेह सम्बन्धि दुई दिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविर सम्पन्न भयो । विवाहित महिलाहरुमा देखा पर्ने विशेष गरि पाठेघरको मुखको क्यान्सर, पाठेघरको संक्रमण लगायतका समास्याका बारेमा समयमै पहिचान गर्ने उदेश्यले धुलिखेल अस्पताल काठमाडौ विश्व विद्यालय अस्पतालको सामुदायिक कार्यक्रम र धुलिखेल कल्याणकारी सेवा समाज […]

सम्बन्धित सामग्री

केन्द्रीय महिला सुधारगृहमा क्यान्सर स्क्रिनिड शिविर

३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिड,आधारभुत औषधि बितरण तथा परामर्श सेवा प्रदान गरिएको छ।

मोरङमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने

मोरङ – महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि मोरङमा खोप अभियान सुरु हुने भएको छ। आइतबार विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित कार्यक्रममा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु हुने बताइएको हो। कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत […]

चीनबाट ल्याइयो २० हजार मात्रा एचपीभी खोप

काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो। परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए। उनले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिने बताए। उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइ

नरैनापुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर सम्पन्न

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकरी दिए।

नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षणसम्बन्धी शिविर सम्पन्न

बाँके- स्वास्थ्य कार्यालय, बाँकेको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क शिविर भएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकारी दिए। मटेहिया स्वास्थ्य चौकीका […]

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क स्वास्थ्य जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएको छ।

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?

काठमाडौं । पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढंगले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानको अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ । नेपालमा पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतनाको कमीले […]

ओझेलमा परेको पाठेघरको मुखको क्यान्सर

विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।

ओझेलमा परेको पाठेघरको मुखको क्यान्सर

विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।