खस्कियो शिक्षाको गुणस्तर

काठमाडौं, साउन १२ । नेपालमा कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड नेपालले बुधबार सार्वजनिक गरेको माध्यमिक तह (एईई) को नतिजामा गुणस्तर खस्किएको पाइएको हो । गत वैशाखमा देशभर एकैसाथ सञ्चालित परीक्षाको नतिजाअनुसार उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा कमी देखिएको छ । २०७५ सालमा ३।६ देखि ४.० जीपीए […]

सम्बन्धित सामग्री

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

खोटाङ, पुस २४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो । पछिल्लो समय सामुदायिक विद्यालयको […]

‘शिक्षाको गुणस्तर सुधार्न सरकार प्रतिबद्ध छ’

दमौली – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको आज आयोजित शतवार्षिकोत्सव कार्यक्रममा उनले व्यावसायिक शिक्षा प्रदान गर्ने सवालमा सरकार दृढ रहेको बताए। मुख्यमन्त्री पाण्डेले भने, “शिक्षा क्षेत्रको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने सवालमा प्रदेश सरकार कार्ययोजनासहित अगाडि बढेको छ। […]

‘शिक्षाको गुणस्तर खस्कनुमा दोषी को ?’

काभ्रे।  काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’ कार्यक्रम आयोजना गरी समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीका प्रश्नहरु सङ्कलन गरेको छ । कार्यक्रममा ९२ विद्यालयका ९६ जना विद्यार्थीले सामुदायिक र निजी विद्यालयका समस्या, शैक्षिक गुणस्तर, विद्यार्थी, अभिभावक र शिक्षकहरुले खेल्ने भूमिकाका बारेमा जिज्ञासा राखेका थिए । विद्यार्थीहरुले उठाएका […]

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग

काठमाडौँ,१३ साउन । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएको हो । सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी […]

खस्कियो शिक्षाको गुणस्तर

काठमाडौं । नेपालमा कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड नेपालले बुधबार सार्वजनिक गरेको माध्यमिक तह (एईई) को नतिजामा गुणस्तर खस्किएको पाइएको हो । गत वैशाखमा देशभर एकैसाथ सञ्चालित परीक्षाको नतिजाअनुसार उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा कमी देखिएको छ । २०७५ सालमा ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको […] The post खस्कियो शिक्षाको गुणस्तर appeared first on राजधानी राष्ट्रिय दैनिक.

कसरी सुधार्ने सामुदायिक विद्यालयको गुणस्तर ?

सामुदायिक शिक्षाको गुणस्तर सुधार्न समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु, विषयगत दक्ष शिक्षकको व्यवस्थापन गर्नु तथा शिक्षकलाई राजनीतिबाट अलग गरी पेसाप्रति जिम्मेवार बनाउनु जरुरी छ  सामान्य अर्थमा शिक्षा भनेको जन्मदेखि मृत्युसम्म निरन्तर चलिरहने सिकाइ...

शिक्षाको गुणस्तर बढाउन ‘शिक्षक डायरी’

कञ्चनपुर : शिक्षाको गुणस्तर बढाउन शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूप शिक्षक डायरीमा उल्लेख गरिएको छ।शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउ पुर्‍याउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको हो।शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको

शिक्षाको गुणस्तर सुधार्न विश्व बैंकको ७ अर्ब सहयोग

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधार्नका लागि ७ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर सहायताको घोषणा गरेको छ ।बैंकको बोर्डले उच्च शिक्षाको सुधारका लागि नेपाललाई दिइने सो सहायता अनुमोदन गरेको हो । विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको […]

नेपाली शिक्षाको गुणस्तर

प्रसिद्ध लेखक ड्यानियल प्रेलिप्सियनले भनेका छन्, एउटा मुलुकलाई विनाश गर्न कुनै आणविक हतियार, ठूला मिसाइल वा बम चाहिँदैन । शिक्षाको गुणस्तर घटाई परीक्षामा चिट चोर्न दिए पुग्छ । यसले गर्दा बिरामी चिट चोरेर पास भएको डाक्टरको कारण मर्छ, ठूला भवन चिट चोरेर पास गरेका इन्जिनियरको कारण भत्कन्छन्, चिट चोरेर पास गरेको लेखापालको हिसाबकिताब बिग्रिएर पैसा […]