‘शिक्षाको गुणस्तर खस्कनुमा दोषी को ?’

काभ्रे।  काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’ कार्यक्रम आयोजना गरी समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीका प्रश्नहरु सङ्कलन गरेको छ । कार्यक्रममा ९२ विद्यालयका ९६ जना विद्यार्थीले सामुदायिक र निजी विद्यालयका समस्या, शैक्षिक गुणस्तर, विद्यार्थी, अभिभावक र शिक्षकहरुले खेल्ने भूमिकाका बारेमा जिज्ञासा राखेका थिए । विद्यार्थीहरुले उठाएका […]