भारतबाट दूध आयात गर्न दिने सरकारको निर्णयप्रति आपत्ति

सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्ध लगातको दुग्ध आयातलाई पुनः सुरु गर्ने सरकारको निर्णयले किसान मारमा …

सम्बन्धित सामग्री

दूध आयात खोल्न बोर्डको सिफारिस

भारतबाट दूध आयात खुलाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको छ । बार्डले तीन महिनाका लागि दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस...

आउन थाल्यो भारतबाट दूध

दूध आयात गर्न खुला भएपछि भारतबाट कच्चा दूध आयात गर्न थालेका छन् । दूधको अभाव हुन थालेपछि डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेका थिए । सोही मागअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि दूध आयात गर्ने अनुमति दिएको हो ।

भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छः कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताउँदै निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ : कमल थापा

काठमाडाैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताउँदै निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। थापाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन […]

भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् । निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्  । थापाले भनेका छन्  'नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ। किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर

किसान र अर्थ मन्त्रालयलाई छलेर दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति

७ असोज, काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवले दूध उत्पादक किसान र अर्थ मन्त्रालयलाई छलेर तयारी दूध आयात खुला गरेका छन् । किसान र अर्थको असहमति हुँदाहुँदै उनले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर एक महिनाका लागि भारतबाट दूध आयात खोलेका हुन् । निर्णयलगत्तै सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले खरिद प्रक्रिया थालेको छ । २ असोजको […]

कमिसनको स्वार्थमा दूध आयात खुला: कृषक समूह महासंघ

राष्ट्रिय कृषक समूह महासंघले कमिसनको प्रलोभनमा भारतबाट दूध आयात खुला भएको आरोप लगाएको छ । दूध आयात खुला गर्ने सरकारको निर्णयले दूग्ध उत्पादक किसानहरू पलायन हुुने महासंघले जनाएको छ ।

भारतबाट दूध आयातः डेरी उद्योगीबीच विवाद !

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगीहरूले यतिखेर दूधको अभाव भएको बताइरहेका छन् । सुख्खा सिजनका लागि धुलो दूध बनाउन दूधको अभाव रहेको भन्दै उनीहरूले विभिन्न विकल्पमा बहस चलाइरहेको देखिन्छ । तर यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा डेरी उद्योगहरुबीच नै विवाद छ । डेरी उद्योग क्षेत्रमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन गरी दुईटा संगठन छन् । डेरी उद्योग संघले भारतबाट दैनिक एक लाख लिटर कच्चा झोल दूध आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयल

दूध आयात सिफारिसको विरोध

नेपालमा दूध पर्याप्त हुँदाहुँदै राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न गरेको सिफारिसप्रति किसानले आपत्ति जनाएका छन् । डेरी उद्योगीहरूले नेपालमा दूध अभाव रहेको भन्दै भारतबाट आयात गर्नुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति मागेका छन् । सो अनुमतिका लागि उद्योगीले बोर्डलाई पनि आग्रह गरेको छ । सो आग्रहका आधारमा बोर्डले आवश्यकताअनुसार दूध आयातका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।

भारतबाट दूध आयात गर्न छलफल

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्ने कि नगर्ने विषयमा डेरी उद्योगी तथा सरोकारवालासँग छलफल गरेको छ । बोर्डले बुधबार नेपाली डेरी एसोसिएसन नेपाल, नेपाल डेरी उद्योग सङ्घ, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडलगायत अन्य सरोकारवालासँग छलफल गरेको छ । छलफलमा डेरी उद्योगीहरू भारतबाट झोल तथा धुलो दूधका साथै बटर पनि पनि आयात गर्नुपर्ने धारणा राखेका छन् ।