कमिसनको स्वार्थमा दूध आयात खुला: कृषक समूह महासंघ

राष्ट्रिय कृषक समूह महासंघले कमिसनको प्रलोभनमा भारतबाट दूध आयात खुला भएको आरोप लगाएको छ । दूध आयात खुला गर्ने सरकारको निर्णयले दूग्ध उत्पादक किसानहरू पलायन हुुने महासंघले जनाएको छ ।