दूध आयात सिफारिसको विरोध

नेपालमा दूध पर्याप्त हुँदाहुँदै राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न गरेको सिफारिसप्रति किसानले आपत्ति जनाएका छन् । डेरी उद्योगीहरूले नेपालमा दूध अभाव रहेको भन्दै भारतबाट आयात गर्नुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति मागेका छन् । सो अनुमतिका लागि उद्योगीले बोर्डलाई पनि आग्रह गरेको छ । सो आग्रहका आधारमा बोर्डले आवश्यकताअनुसार दूध आयातका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।

सम्बन्धित सामग्री

दूध आयात खोल्न बोर्डको सिफारिस

भारतबाट दूध आयात खुलाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको छ । बार्डले तीन महिनाका लागि दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस...

भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ : कमल थापा

काठमाडाैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताउँदै निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। थापाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन […]

भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् । निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्  । थापाले भनेका छन्  'नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ। किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर

किसान र अर्थ मन्त्रालयलाई छलेर दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति

७ असोज, काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवले दूध उत्पादक किसान र अर्थ मन्त्रालयलाई छलेर तयारी दूध आयात खुला गरेका छन् । किसान र अर्थको असहमति हुँदाहुँदै उनले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर एक महिनाका लागि भारतबाट दूध आयात खोलेका हुन् । निर्णयलगत्तै सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले खरिद प्रक्रिया थालेको छ । २ असोजको […]

दूध आयात रोक्न चितवनका किसानको माग

दूध आयात गर्न अनुमति दिने तयारी गरेपछि चितवनका दुग्ध किसानहरुले विरोध जनाएका छन् । प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि चितवनबाट विरोध सुरु भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले पत्रकार सम्मेलन गर्दै दूध आयात नगर्न चेतावनी दिएको छ ।जिल्ला अध्यक्ष रत्नमणी न्यौपानेले […]

भारतीय दूध आयात रोक्न माग

काठमाडौं । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले […]

भारतीय दूध आयात रोक्न दुग्ध सहकारीको माग

४ असोज, चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने […]

भारतीय दूध आयात रोक्न माग

काठमाडौँ। सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्ध लगाएको दुग्ध आयातलाई पुनः सुरु गर्ने सरकारको निर्णयले किसान मारमा […]

भारतीय दूध आयात रोक्न माग

चितवन – सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन्। राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको […]

भारतबाट दूध आयात गर्न दिने सरकारको निर्णयप्रति आपत्ति

सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्ध लगातको दुग्ध आयातलाई पुनः सुरु गर्ने सरकारको निर्णयले किसान मारमा …