पर्यटन क्षेत्रका विकृति नियन्त्रण गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग […]

सम्बन्धित सामग्री

धिमा बजार, सरकार र निजी क्षेत्र

नेपालको ५५ खर्बको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ । यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबिच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी हुनु आवश्यक छ । अहिले बजार शिथिल हुँदा अर्थतन्त्रमा समस्या देखिएको छ । यही समस्याले अहिले समग्र आर्थिक गतिविधिलाई सुस्त बनाएको छ । रोजगारी सिर्जना हुन नसक्नु, विप्रेषणमा निर्भरता […] The post धिमा बजार, सरकार र निजी क्षेत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुन आवश्यकः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।...

बलियो र स्थिर सरकार आवश्यक : निजी क्षेत्र

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन । यही कारण समस्याग्रस्त अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार चुनौतिपूर्ण हुने देखिएको छ । नयाँ सरकार बनाउँदा दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने […]

मुख्यसचिव कोईरालाले भने-सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन

काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् ।  बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोईरालाले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व […]

आर्थिक संकटलाई पार लगाउन निजी क्षेत्र र सरकार मिल्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्

सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा भएको बताएका छन् । उनले आज सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै निजी क्षेत्रको सहभागिता विना आर्थिक विकास असम्भव रहेको बताएका हुन् ।‘आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव छैन,’ उनले भने, ‘त्यसैले नीजि क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ ।’ मुलुकको अर्थतन्त्र, रोजगारी, पूँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार नि

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : सभामुख

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभामा सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र निजी क्षेत्रले बृहत् छलफल र संवाद गरेर समाधान गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरूलाई […]

कोरोनाविरुद्धको खोप ल्याउन सरकार र निजी क्षेत्र असफल

असार ६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गरेको धेरै समय भइसक्यो । केही दिनभित्रै खोप खरिदबारे सुखद खबर आउछ भनेर आश्वासन दिएको पनि लामै समय बितिसकेको छ । तर अहिलेसम्म त्यो दिन आएको छैन् । यद्यपी सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट […]