कर्णालीका अस्पतालमा बिरामीको भीड

कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।...

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड

पाल्पा । पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड बढेको छ । जिल्लाका दुई ठूला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनुु र अस्पतालले सेवा सुविधा थप व्यवस्थित र प्रभावकारी बनाउँदै गएपछि पाल्पा अस्पतालमा बिरामीको भीड बढेको हो । स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । यसअघि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रेफर सेन्टरको […]

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

झापा –झापामा आँखा पाक्ने रोग फैलिएको छ। अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन्। मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक छ। एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन्। मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति […]

सरकारी अस्पतालमा उपचार गराउनेको भीड

कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ ।जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पुर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भए पनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो […]

बदलिएको सरकारी अस्पतालमा उपचार गराउनेको भीड

कुनै बेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धमिलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ । लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परि

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजदेखि पुन सुरु भएपछि दिनभर अस्पतालमा भीड बढेको थियो । कोरोनाबाट बच्न खोप लगाउन जाने क्षेत्र भीडभाडले असुरक्षित देखिएको थियो । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणहरुको भीड बढेको छ । खोप लिने ठाउँमा भीड बढ्दा संक्रमणको […]

कोभिडविरुद्धको प्रमाणपत्र लिन शुक्रराज अस्पतालमा भीड

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ ।  विदेश जाने युवाहरुलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिन टेकुमा युवाहरुको भीड लागेको हो । सयौँको संख्यामा मानिसहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिनुका साथै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ । देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तीन दिन अघिदे

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड

काठमाडौं। टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ। वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ। त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन्। कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दुरी कायम गर्नुपर्ने भए पनि नियम पालना भएको छैन। खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती बेहोर्दै आएका छन्।

पुच्छर सहितको बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेको भीड

भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ ।  अस्पतालका कर्मचारी अनि त्यस ठाउँका अन्य मानिस पनि बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले बच्चा सहित मातापितालाई घर पठाएका छन् ।  बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । चिकित्सकका साथै परिवारका मानिस पनि यो देखेर छक्क परे ।  यस्तो घटना जम्मा १ प्रतिशत देख्न पाइने चिकित्सक डा अनुराग भार्गवले बताएका छन् । कन्जेनाइटल एब्नर्मालिटीका कारण यस्तो हुने उनको भनाइ छ ।  बच्चा पूर्ण रूपमा स्...

पुच्छर सहितको बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेको भीड

भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ ।  अस्पतालका कर्मचारी अनि त्यस ठाउँका अन्य मानिस पनि बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले बच्चा सहित मातापितालाई घर पठाएका छन् ।  बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । चिकित्सकका साथै परिवारका मानिस पनि यो देखेर छक्क परे ।  यस्तो घटना जम्मा १ प्रतिशत देख्न पाइने चिकित्सक डा अनुराग भार्गवले बताएका छन् । कन्जेनाइटल एब्नर्मालिटीका कारण यस्तो हुने उनको भनाइ छ ।  बच्चा पूर्ण रूपमा स्...