गुल्मी– मुसीकोट नगरपालिकाले विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । मुसिकोट नगरपालिका–५ आँपचौरका १२ घर विपन्न दलित परिवारको पहिलो चरणमा घर निर्माण र स्थानान्तरण थालिएको हो । यसका लागि नगरपालिकाले छैटौँ नगरसभाले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरेको थियो । भौगोलिक रुपमा छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्ने उद्देश्य रहेको […]