जोखिमपूर्ण स्थानका बस्ती स्थानान्तरण गर्छौं : मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जोखिमपूर्ण स्थानका बस्ती स्थानान्तरण गरिने बताएका छन् ।