अमेरिकामा एक महिनाभित्र दोस्रो पटक हिमआँधी आएको छ। त्यहाँका विभिन्न राज्य प्रभावित बनेका छन्।उक्त हिम आँधीले १४० वर्षअघिको रेकर्ड तोडिदिएको छ। कोलोराडो, वायोमिंग र नेब्रास्का सहित ६ राज्यमा ४८ घण्टाभित्र ५ फिट हिउँ जमेको छरहिउँ थुप्रिएपछि ८० भन्दा बढी राजमार्ग बन्द भएका छन्। २ दिनमा २४०० भन्दा बढी उडानहरू दुई दिनमा रद्द भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।उक्त हिम आँधीका कारण करिब ३५ लाख मानिसहरू प्रभावित भएका छन्। मौसम विभागका अनुसार मार्चमा अमेरिकामा प्रायः हिउँ पर्दैन।यहाँ तापक्