अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिक हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन, तर अत्यावश्
काठमाडौं, पुस १२ । संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो । देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी […]
संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो । देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी साधन सञ्चालन गर्न कठिन भएको छ । अति चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा छन्। दशौँ हजार घर बिजुलीविहीन बनेका छन् । बिजुली नभएपछि क
अमेरिकाको पूर्वी हिस्सामा आएको हिमआँधीले भयानक विनाश मच्चाइरहेको छ । आधीका कारण लगभग ७ करोड मानिसको जीवन कष्टकर भएको छ । न्युयोर्क र बोस्टनमा बिजुली गएको छ । यसका कारण शहरको गतिविधि पुर्ण रुपमा रोकिएको छ ।तटिय इलाकामा एक फीटसम्म हिउँको मोटो तह बनेको छ । यसै कारण यहाँ लगभग १.१७ लाख घरको बिजुली काटिएको छ । पूर्वी समुद्र तटमा बस्ने मानिसलाई घरमै बस्नका लागि भनिएको छ र जरुरी नभएको यात्राबाट जोगिनका लागि भनिएको छ ।म्यानहाटनको उत्तरी टापुमा १० इन्चसम्म बरफको ब्ल्याङ्केट देखिएको छ । ल
अमेरिकामा एक महिनाभित्र दोस्रो पटक हिमआँधी आएको छ। त्यहाँका विभिन्न राज्य प्रभावित बनेका छन्।उक्त हिम आँधीले १४० वर्षअघिको रेकर्ड तोडिदिएको छ। कोलोराडो, वायोमिंग र नेब्रास्का सहित ६ राज्यमा ४८ घण्टाभित्र ५ फिट हिउँ जमेको छरहिउँ थुप्रिएपछि ८० भन्दा बढी राजमार्ग बन्द भएका छन्। २ दिनमा २४०० भन्दा बढी उडानहरू दुई दिनमा रद्द भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।उक्त हिम आँधीका कारण करिब ३५ लाख मानिसहरू प्रभावित भएका छन्। मौसम विभागका अनुसार मार्चमा अमेरिकामा प्रायः हिउँ पर्दैन।यहाँ तापक्