अमेरिकामा हिमआँधी, न्युयोर्क र न्युजर्सीमा आपतकाल

 अमेरिकाको पूर्वी हिस्सामा आएको हिमआँधीले भयानक विनाश मच्चाइरहेको छ । आधीका कारण लगभग ७ करोड मानिसको जीवन कष्टकर भएको छ । न्युयोर्क र बोस्टनमा  बिजुली गएको छ । यसका कारण शहरको गतिविधि पुर्ण रुपमा  रोकिएको छ ।तटिय इलाकामा एक फीटसम्म हिउँको मोटो तह बनेको छ । यसै कारण यहाँ लगभग १.१७ लाख घरको बिजुली काटिएको छ । पूर्वी समुद्र तटमा बस्ने मानिसलाई घरमै बस्नका लागि भनिएको छ र जरुरी नभएको यात्राबाट जोगिनका लागि भनिएको छ ।म्यानहाटनको उत्तरी टापुमा १० इन्चसम्म बरफको ब्ल्याङ्केट देखिएको छ । ल