चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ । चिसो बढेसँगै विद्यालयको चौरमा  विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्न थालिएको छ ।

सम्बन्धित सामग्री

चिसो बढेपछि कक्षाकोठा बाहिर पठनपाठन

सिमकोट – जिल्लाका अधिकांश विद्यालयमा यतिबेला पठन पाठन कक्षाकोठा बाहिर गर्नुपर्ने भएको छ। हिउँ पर्न सुरु भएसँगै चिसो अत्यधिक बढेपछि विद्यालयले पठनपाठन कक्षाकोठा बाहिर परेको हो। सिमकोट गाउँपालिका–८ को स्याँडा गाउँको सैपाल हिमाल माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर बुढाले विद्यार्थी र शिक्षकलाई चिसोबाट बचाउन कक्षाकोठा बाहिर पठनपाठन गर्नु परेको बताए। उनले सबै कक्षा दिउँसो एक बजेपछि […]

चिसो बढेपछि कालिकोटमा विद्यालय बन्द

कालिकोट । कालिकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन् । कालिकोटमा तापक्रम माइनस पाँच डिग्री

महोत्तरीमा चिसो छल्न विद्यार्थी घरमै

चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ ।

चिसोका कारण ‘विद्यालय जान छाडे’ विद्यार्थी

महोत्तरी – चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै घटेको छ। ३ दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर सिरेटो लगातार बढ्न थालेपछि स-साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ। मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ। ‘घाम […]

महोत्तरीमा चिसो छल्न विद्यार्थी घरमै

महोत्तरी – चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ। तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ। मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ। […]

चिसो छल्न महोत्तरीमा विद्यालय जान छाडे विद्यार्थी

महोत्तरी : चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै घढेको छ। तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स-साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ। मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै…

चिसो बढेपछि लिमीका विद्यार्थीलाई पढ्न समस्या

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जी गाउँको विद्यालयमा विद्यार्थी बाक्लो च्यालक बख्खु लगाएर अध्ययन गर्न बाध्य भएका छन्। हिउँद लागेसँगै चिसो बढेका कारण विद्यालयको निर्णयअनुसार एउटै किसिमको उक्त बख्खुको व्यवस्था विद्यार्थीलाई गरिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले चिसो अत्यधिक बढेका कारण साना विद्यार्थीलाई चिसो हुन थालेपछि विद्यालय र अभिभावकको निर्णयअनुसार बाक्लो […]

चिसो बढेपछि पहाडी र तराई क्षेत्रका विद्यालयमा विद्यार्थी घटे

केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ ।

हिमपातपछि चिसो बढ्दा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

सिमकोट – हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन्। सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर […]

घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]