खोटाङ – महिला तथा बालबालिका कार्यालय खोटाङमा लगाएको ताला छ वर्षपछि फोडिएको छ । मुलुकमा स्थानीय सरकार आएसँगै गाउँपालिका तथा नगरपालिकामा कार्यालय गाभिएपछि लगाइएको ताला आज फोडिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, […]