यस वर्षदेखि महिलाहरूका लागि २१ किलोमिटरको हाफ म्याराथन हुने पोखरा-१५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आउदो फागुन १ गते हुने भएको छ । भूतपुर्व खेलाडी मञ्च नेपालले यस वर्षको उक्त प्रतियोगिताको मुख्य इभेन्ट म्याराथन ४२.१९५ किलोमिटर दौड प्रतियोगिता फागुन १ गते हुने भएको सोमबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।मञ्चले […]