बैतडीका विद्यालय फागुन १ देखि खुल्दै

बैतडी : कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका बैतडीका विद्यालय फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन्।सरकारले कोरोनाको तेस्रो तहर तथा ओमिक्रोन संक्रमण तीव्र रूपमा फैलिएको भन्दै गत पुस अन्तिम साताबाट माघ मसान्तसम्म विद्यालय बन्द राख्न निर्देशन दिएको थियो। कोरोना संक्रमणदर घट्दै गएको र जोखिम पनि कम हुँदै गएकाले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए।उनले भने, ‘संक्रमणको जोखिम घट्दै गएको छ। फागुन १ ग

सम्बन्धित सामग्री

एक महिनापछि आजबाट विद्यालय खुल्दै

काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन […]

आइतबारबाट पूर्ण रुपमा विद्यालय खुल्दै

लमजुङका विद्यालयहरु फागुन १ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १ गतेबाट विद्यालयहरु सञ्चालनका लागि अनुमति दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर नियमित विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

परीक्षा बोर्डद्वारा एसईईको तयारी, भोलिसम्म परीक्षा तालिका प्रकाशित गरिने

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुल्दै छन्।