फागुन १ देखि सिनेमा हल खोल्न सिफारिस

२३ माघ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले […]

सम्बन्धित सामग्री

कर विरोधमा आज देशभरका सिनेमा हल बन्द

काठमाडौं- कर विरोधमा साेमबार देशभरका सिनेमा हल बन्द गरिएको छ। सरकारले लिँदै आएको करको विराेधस्वरूप आज देशभरका सिनेमा हल बन्द गरिएको हाे। सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले फिल्म प्रदर्शनमा रोक लगाएको हो। चलचत्रि विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतशित कर उठाउँदै आएको र यो अव्यावहारिक भएको संघको भनाइ छ। चलचत्रि विकास […]

सिमरामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा

जीतपुर सिमरा उपमहानगर,२ सिमरामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ  । सिमराका ब्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको करिव १८ करोड लगानीमा निमार्ण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो । संचालनमा आएको केएसआर सिनेमा हल सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर सुरु गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमाहल

आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल आजबाट वाट खुल्ला हुने भएका छन् ।  जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हल नियमित सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सा

कोरोना बढेपछि १५ माघसम्म मुलुकका सिनेमा हल बन्द

काठमार्डौ । मुलुकमा कोरोनाको सँक्रमण बढेपछि सरकारले फेरी सिनेमा हल बन्द गरेको छ । कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि सिनेमा हल पुन बन्द गर्नु परेको सरकारले जनाएको छ । आईतबारबाटै सरकारले दोहोरी साँझ, नाईट क्लब, पब पनि बन्द गरेको छ । अहिलेलाई १५ माघसम्म मुलुकका सिनेमा हल बन्द गरिएको हो । सिसिएमसीको सिफारिस […] The post कोरोना बढेपछि १५ माघसम्म मुलुकका सिनेमा हल बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिनेमा हल बन्द गर्ने निर्णयसँगै ‘चपली हाइट ३’ मारमा

२ माघ, काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णय गरेसँगै शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘चपली हाइट ३’ मारमा परेको छ । निर्माताले बारम्बार प्रदर्शन मिति सार्दै पुस ३० […]

ब्रसेल्समा सिनेमा हल बन्द गराइएको बिरोधमा प्रदर्शन

१२ पुस, काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि बेल्जियमको राजधानी ब्रसेल्समा सिनेमा हल बन्द गराइएको छ । सरकारले सिनेमा हल बन्द गराएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ब्रसेल्सको मोन्ट डेस आर्टस स्क्वायरमा भेला भएका प्रदर्शनकारीले बाद्ययन्त्र बजाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका थिए । ओमिक्रोनको संक्रमण बढ्दै गएपछि ब्रसेल्समा सरकारले सिनेमा हल, नाटक […]

आजदेखी खुले सिनेमा हल, दर्शक शून्य प्रायः (तस्बिरहरु)

आज बिहीबारदेखि देशभरका सिनेमा हल सञ्चालनमा आएका छन्। कोभिड–१९ का कारण बन्द भएका सिनेमा हल करिब दुई वर्षपछि सञ्चालनमा आएका हुन्। हल सञ्चालन गरिएपनि अधिकांश हलहरुमा दर्शकको उपस्थिति नगन्य छ। हलहरुले...

मकवानपुरका सिनेमा हल असोजबाट खुल्ने

लामो समयदेखि बन्द रहेका मकवानपुरका मनोरञ्जनका क्षेत्र सञ्चालनमा आउने भएका छन् । कोरोना महामारी सुरु भएदेखि नै बन्द भएका मकवानपुरका सिनेमा हल, पार्क, पिकनिक स्थल दोहोरी साँझ जस्ता मनोरञ्जनका क्षेत्रहरू खुल्ने भएका हुन् । कोरोना सङ्क्रमणको जोखिमका कारण मकवानपुरका २ वटा सिनेमा हल, थुप्रै पिकनिक स्थलहरू र दोहोरी साँझ लगायतका मनोरञ्जनका क्षेत्र पूर्ण रूपमा बन्द भएका थिए ।कोरोनाका कारण अस्तव्यस्त बनेको मनोरञ्जनका क्षेत्र बारे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बसेको जिल्ला कोभिड सङ्क

२८ वटा सिनेमा हल बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चि

सिनेमा हल खुल्ने प्रतीक्षामा सञ्चालक

कोरोना महामारीका कारण गत ६ चैतदेखि बन्द रहेका सिनेमा हल अझै सञ्चालनमा आउन सकेका छैनन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनभन्दा अगाडिदेखि नै देशभरका सिनेमा हल बन्द गर्ने...