कैलालीका बन्द विद्यालय फागुन १ गतेदेखि खोल्न पाइने

कोरोना महामारीले बन्द रहेका कैलाली जिल्लास्थित विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बुधवार बसेको बैठकले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ तर १२ वर्षभन्दा कम उमेर ...

सम्बन्धित सामग्री

खुले सिनेमा हल, 'चपली हाइट ३' र 'कठपुतली' पुन: प्रदर्शनमा

काठमाडौं : कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा हल आजबाट खुलेका छन्। संक्रमण दर कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि हल खोल्न पाइने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आइतबारबाट हल सञ्चालनमा आएका हुन्। सिनेमा हल खुलेसँगै नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ फेरि…

'म यस्तो गीत गाउँछु २' फागुन १३ गते रिलिज हुने

काठमाडौं: सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न पाइने निर्णय गरेको छ। निर्णयसँगै फिल्म ‘यस्तो गीत गाउँछु-२’ को नयाँ रिलिज मिति घोषणा भएको छ। यो फिल्म अब फागुन १३ गते प्रदर्शन हुने पक्का भएको छ। निर्देशक सुदर्शन थापाले फिल्मको नयाँ रिलिज मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। यसअघि माघ १९ रिलिज तय भएको…

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्न पाइने

काठमाडौं – आगामी फागुन १ गते शैक्षिक संस्था खोल्न पाइने भएको छ ।  आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएका छन्…

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्न पाइने

काठमाडौं – आगामी फागुन १ गते शैक्षिक संस्था खोल्न पाइने भएको छ ।  आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएका छन्…

फागुन १ गतेदेखि स्कूल खोल्न पाइने

आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।