काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसी बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन सप्तरीको कञ्चनपुर जाने तयारीमा थिए। बिहान ५ बजेको काठमाडौंबाट हिड्ने तयारी थियो। तर, अकस्मात विसन्चो भयो र ४ बजे इमर्जेन्सीमा भर्ना भए।
पेटको माथिल्लो भाग दुखेर उनी अस्पताल भर्ना भए । केही घण्टापछि उनको स्वास्थ्यमा सुधार भयो।