सानेपाबाट फोन गएपछि बैठकमा फर्किए शेखर , देउवासँग छलफल जारी

काठमाडौं । भागबन्डा नमिलेपछि बैठकबाट निस्किएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सानेपाबाट फोन गएपछि बीच बाटोबाटै फर्किएका छन् । उनलाई कांग्रेस रमेश लेखकले फोन गरेको तपाईंविना सहमति नै हुन्न भनेपछि कोइराला फर्किएको उनको सचिवालयले जानकारी दिएको छ । उनी सानेपा फर्किएर देउवासँग छलफलमा जुटेका छन ।

सम्बन्धित सामग्री

सानेपा फर्किए कोइराला, देउवासँग छलफल जारी

कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला केन्द्रीय कार्यालय सानेपा फर्किएका छन् । अहिले उनी पार्टी सभापति शेरबहादुर देउवासँग छलफलमा छन् ।  सत्तागठबन्धन दलमा भएको सहमतिअनुसार राष्ट्रिय सभामा कांग्रेसले पाउने १०...

बैठकमा फर्किए शेखर, देउवासँग छलफल जारी

काठमाडौं – कांग्रेस संसदीय बोर्डको बैठक बीचमै छाडेर निस्किएका शेखर कोइराला फर्किएका छन् । सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले फोन गरेर बोलाएपछि कोइराला फिर्ता भएका हुन् । फर्किएलगत्तै देउवा र शेखरबीच छलफल चलिरहेको छ । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला बैठकबाट निस्किएका थिए। शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, […]

लैनचौरमा शेखर र गगनबीच छलफल जारी, ११ बजे सामूहिक बैठक बस्दै

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११

शेखर कोइराला र गगन थापाबीच वार्ता जारी

काठमाडौं– नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने पार्टीले चुनावी तालिका सार्वजनिक गरेको केही घण्टामै दुई नेता छलफलमा जुटेका हुन् ।  सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका […]

शेखरले भने : भागबन्डाको पक्षमा छैन, पार्टीलाई क्षति नहुने गरि गठबन्धन हुनुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरि गठबन्धनमा जानुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए। ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ। गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने…

कांग्रेसलाई क्षति नहुने गरी गठबन्धनमा जानुपर्छ : शेखर कोइराला

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन्।नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए। उनले भने, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ।”स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उ

कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

३२ असार, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए । ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा […]

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा […]

शेखर कोइराला पक्षका नेताहरुको छलफल जारी

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरु मंगलबार दिउँसो छलफलमा बसेका छन् । कोइरालाले  पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई छलफलमा बोलाएका थिए । कोइराला प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरु र संस्थापन इतर पक्षका केही केन्द्रीय सदस्य पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेका छन् । सभापति शेरबहादुर देउवाले पदाधिकारीमा […]

पौडेल पक्षका नेताहरुबिच छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।