शेखरले भने : भागबन्डाको पक्षमा छैन, पार्टीलाई क्षति नहुने गरि गठबन्धन हुनुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरि गठबन्धनमा जानुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए। ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ। गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने…

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका ११ खबर

काठमाडौं। आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपुजा, धनधान्यको देवी महालक्ष्मीको पुजा, आराधना गरेर मनाइयो। सत्तारुढ गठबन्धन चुनावसम्मै जानेमा शंका नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको पक्षमा कामनगर्ने मन्त्रीलाई पार्टीले तुरुन्तै कारवाही गर्नेे बताएका छन्। रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीलाई निर्वाचन आयोगले वैधता दिएको छ।पछिल्लो २४ घण्टामा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।