नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ।...

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।...

नवौं राष्ट्रिय खेलकुद: आर्मी सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन

पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन बनेको छ। सबै प्रतियोगिताको समाप्तिसँगै आर्मीले कुल १ सय ७२ स्वर्णसहित कुल ३ सय ७१ पदक जित्दै टिम च्याम्पियन बनेको हाे। आर्मीले रजत १ सय १० र काश्य ८९ पदक जितको थियो। त्यस्तै एपिएफले ६५ स्वर्ण ७३ रजत र ८१ काश्य गरी […]

महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन, वाग्मती प्रदेशलाई रजत पदक

दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। तनहुँको व्यास नगरपालिका-१ निर्मल माविमा बुधवार सम्पन्न फाइनल खेलमा वाग्मती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब बास्केटबलमा च्याम्पियन बनेको हो। त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ४५-३० अङ्कले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मी र…

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मीको अपराजित यात्रा कायमै

दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास-१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ। असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो। फुलकोर्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले…

नवौं राष्ट्रिय खेलकुद : टेवल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा भएको खेलमा मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले गोल्ड मेडल हात पारेको हो । मिक्स डबल ईभेन्टमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष पुटबलमा पुलिसलाई हराउदै आर्मी सेमिफाइनलमा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको समूह सी को खेलमा अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दे आर्मी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । आर्मीका लागि नवयुग श्रेष्ठले १५औं र दिनेश हेमजनले २९ औं […]

नवौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए । बिहीबारबाट सुरु फुटबलमा एनआरएनए र […]

नवौं राष्ट्रिय खेलकुद : बास्केटबल शुक्रबारदेखि हुने

२७ असोज, पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल खेल शुक्रबारदेखि हुँदैछ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । लुम्बीनी प्रदेशले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ तर्फ मधेश प्रदेश र […]

पुरुष ह्याण्डबलः गण्डकी र त्रिभुवन आर्मी सेमिफाईलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।...

नवौं राष्ट्रिय खेलकुद क्रिकेट फाइनल : पुलिस पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टियु क्रिकेट मैदान भएको टसमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । आर्मीले आजको खेलमा रमेश भट्ट, आकाश चन्द र राजेश पुलामी […]