प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटः एपिएफ अपराजित रहँदा, मधेशको पहिलो जित

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विभागिय क्लब एपिएफले आफ्नो अपराजित यात्रा चौंथो खेलमा पनि जारी राखेको छ। सोमबार भएको खेलमा एपिएफले तीन खेलसम्म अपराजित रहेको कोशी प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो लगातार जित यात्रा जारी राख्यो। सोमबारनै लगातार ३ खेलमा पराजित भएको मधेशले आफ्नो पहिलो जित निकाल्ने क्रममा गण्डकी […]