ढोरपाटन लिगमा एपिएफको अपराजित यात्रा कायम

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा अपराजित यात्रालाई‌ कायम राखेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन मंगलबारको‌ पहिलो खेलमा एपिएफले एन्जल्स हार्ट कलेजलाई ३-० ले हराउँदै लगातार पाँचौं खेल जितेको हो । तेस्रो सेटमा कडा चुनौतीको सामना गरेको साविक […] The post ढोरपाटन लिगमा एपिएफको अपराजित यात्रा कायम first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एपिएफको अपराजित यात्रा कायम

रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलमा एपिएफले अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा एपिएफले आर्मीविरुद्ध दोहोरो जित निकालेको हो।

एपिएफ अपराजित

शीर्ष स्थानको शिवम न्यु डायमण्ड एकेडेमीलाई पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा २५–२०, १३–२५, २५–२२, २३–२५, १५–१२ ले निराश पार्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।

ढोरपाटन महिला भलिबलमा एपीएफ र न्युडायमण्डको अपराजित यात्रा जारी

काठमाडौं, माघ ११ – तेह्रौं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र एपीएफ अझै अपराजित रहेका छन् । बिहीबार भएको खेलम...