सशस्त्र प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साधारण समूह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीस्तरको असार २८ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्र

सशस्त्र प्रहरी बलका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बिच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहकाबीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई हार्दिक बधाई दिँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । […]

५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहकाबीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई हार्दिक बधाई दिदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।  उनले व्यवसायिक जीवनमा पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्काल

सशस्त्रका ३९ जना उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।महानिरीक्षक अर्यालले नायव उपरीक्षकबाट उपरीक्षकमा पदोन्नति भएका ३९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले पदोन्नति भएका उपरीक्षकहरूलाई शुभकामना दिँदै जिम्मेवारी आफ्नो भूमिका निभाउन निर्देशन दिए ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २५ गते आयोजित विशेष समारोहका बीचसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

१५ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ– सशस्त्र प्रहरी नायव उपरीक्षकबाट उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । साउन १७ गते गृहसचिवस्तरको निर्णयबाट उपरीक्षक पदमा पदोन्नती १५ जनालाई एक समारोह कार्यक्रम गरी महानिरिक्षक दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको उल्लेख […]