सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहकाबीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई हार्दिक बधाई दिदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । उनले व्यवसायिक जीवनमा पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्काल