१५ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ– सशस्त्र प्रहरी नायव उपरीक्षकबाट उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । साउन १७ गते गृहसचिवस्तरको निर्णयबाट उपरीक्षक पदमा पदोन्नती १५ जनालाई एक समारोह कार्यक्रम गरी महानिरिक्षक दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको उल्लेख […]