काठमाडौं । औषधि तथा उपकरण खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको औषधि खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियासँग मंगलबार स्पष्टीकरण सोधेका थिए ।तर, प्रमुख चौरसियाले कुनै गलत नगरेको दाबी गरेका थिए । करिब १० अर्बभन्दा बढीको औषधि र उपकरण खरिद गर्दा कुनै अनियमितता नभएको विभागले दावी गरेको छ । विभागद्वारा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन,