३ महिनामा मात्रै करिब २ हजार कर्मचारीको सरुवा, सहसचिव मात्रै १३९ जना

काठमाडौं । सरकारले पछिल्लो ३ महिनाको अवधिमा मात्रै करिब २ हजार कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउन १ देखि असोज मसान्तसम्म एक हजार ९९२ कर्मचारीको सरुवा भएको हो । जसमा मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाबाट सहसचिवदेखि श्रेणी विहिनसम्म गरेर १ हजार २९६ जना […]

सम्बन्धित सामग्री

मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।...

कर्मचारीको सरुवा, बढुवा अनलाइन प्रणालीमार्फत गर्न सुझाव

१० साउन, काठमाडौं । सरकारले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले बुधबार प्रतिवदेन बुझाएको छ । निजामती कर्मचारीहरुको सरुवासम्बन्धी समस्या हल गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २९ जेठमा सहसचिव बलराम रिजाल संयोजकत्वमा समिति गठन गरेका थिए । जसमा सहसचिव हेमराज तामाङ, उपसचिवहरु महेन्द्रप्रसाद साँखी, खिलराज राई र कमानसिं थापामगर सदस्य थिए […]

सिडिओ सरुवा गर्दा गृह मन्त्रालयले सामान्य प्रशासनको सहमति लिनुपर्ने

२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापनमा अनिवार्य स्वीकृति लिनुपर्ने अनिवार्य गरेका छन् । २६ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै उनले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्रमुख हुने पदमा कुनै पनि कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेका […]

न्याय सेवाका १८५ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ । आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ । लिखित परीक्षा र अन्तर्वार्ता […]

विमानस्थल अध्यागमनमा लामो समय बसेका ९ जना कर्मचारीको सरुवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा लामो समय बसेका ९ जना कर्मचारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । पुराना कर्मचारीलाई सरुवा गर्ने नीतिअनुसार शुक्रबार केही कर्मचारीलाई सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेशिया र खाडी मुलुकमा यात्रु पठाउन मानव तस्करलाई सघाएको आरोप उनीहरुमाथि लागेको छ ।विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा गरिएका अधिकृतहरूमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रा

१२ प्रजिअसहित १६ कर्मचारीको सरुवा

काठमाडौं, (नेस) । गृह मन्त्रालयले बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयको गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरेको हो । गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ । गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका […]

१२ जिल्लाका सीडीओ फेरिए, काे कहाँ ? (सूचीसहित)

काठमाण्डाै – गृह मन्त्रालयले आज बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।त्यस्तै गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ पठाइएकाे छ भने मोरङका प्रजिअ कोशहरि निरौल...

१२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ– गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उनकाअनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ । गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई […]

गृह मन्त्रालयले गर्‍यो सीडीओहरूको सरुवा [सूचीसहित]

गृह मन्त्रालयले अध्यागमन विभाग लगायत मातहतका निकायमा सरुवा गरेको छ । गृह मन्त्रालयको सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएका छन् । बिहीवारको सरुवामा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरिएको छ ।

दर्जनौँ सिडिओसहित उपसचिव र सहसचिव गरी गृहका ५२ कर्मचारीको सरुवा[नामावलीसहित]

काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो । हेर्नुहोस् नामावली