१२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ– गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उनकाअनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ । गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई […]

सम्बन्धित सामग्री

सीडीयोसहित ७० कर्मचारीको सरुवा, को कहाँ परे ?

गृह मन्त्रालयले शुक्रबार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी (सीडीयो), सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ ।

गृहद्वारा प्रजिअसहित राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो ।

कैलालीसहित सात जिल्लाका सिडियो फेरिए

काठमाडौं : गृह मन्त्रालयले कैलालीसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले दशैँ बिदापछि कार्यालय खुलेकै दिन आइतबार मन्त्रिस्तरीय निर्णयगर्दै प्रजिअसहित गृह अन्तर्गतका कर्मचारीको सरुवा गरेका हुन्।किरण थापालाई कैलालीको सिडियोमा सरुवा गरिएको छ भने कैलालीका सिडियो खगेन्द्र रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ। यस्तै जगन्नाथ पन्त पाल्पा, हरिप्रसाद घिमिरे अर्घाखाँची, वेदनिधि खनाल सिन्धुपाल्चोक, वेदनिधि अधिकारी डोल्पा, नेत्र शर्मा मुस्ताङ, राजु पौ

विभिन्न जिल्लाका सीडीओसहित १६ कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई  भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको छ भने कास्कीका प्रजिअ थानेश्वर गौतम र...

११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

न्युज अफ नेपाल,काठमाडौं । सरकारले डडेलधुरासहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहले २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई डडेलधुरामा सीडीओ बनाइएको छ । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले सहसचिव कमलराज […]

१२ जिल्लाका सीडीओ फेरिए, काे कहाँ ? (सूचीसहित)

काठमाण्डाै – गृह मन्त्रालयले आज बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।त्यस्तै गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ पठाइएकाे छ भने मोरङका प्रजिअ कोशहरि निरौल...

१२ सिडिओसहित १६ कर्मचारीको सरुवा, को कहाँ ?

काठमाडौँ । गृह मन्त्रालयले १२ सिडिओसहित १६ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

गृह मन्त्रालयले गर्‍यो सीडीओहरूको सरुवा [सूचीसहित]

गृह मन्त्रालयले अध्यागमन विभाग लगायत मातहतका निकायमा सरुवा गरेको छ । गृह मन्त्रालयको सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएका छन् । बिहीवारको सरुवामा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरिएको छ ।

दर्जनौँ सिडिओसहित उपसचिव र सहसचिव गरी गृहका ५२ कर्मचारीको सरुवा[नामावलीसहित]

काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो । हेर्नुहोस् नामावली