१० साउन, काठमाडौं । सरकारले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले बुधबार प्रतिवदेन बुझाएको छ । निजामती कर्मचारीहरुको सरुवासम्बन्धी समस्या हल गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २९ जेठमा सहसचिव बलराम रिजाल संयोजकत्वमा समिति गठन गरेका थिए । जसमा सहसचिव हेमराज तामाङ, उपसचिवहरु महेन्द्रप्रसाद साँखी, खिलराज राई र कमानसिं थापामगर सदस्य थिए […]