धनकुटामा १ बजेदेखि मतगणना

५ मंसिर, धनकुटा । धनकुटामा सोमबार दिउँसो १ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको जिल्ला निर्वाचन अधिकृत […]

सम्बन्धित सामग्री

धनकुटामा १४ हजार मत बदर

धनकुटा : मतदाता शिक्षा प्रभावकारी नहुँदा धनकुटामा १४ हजार बढी मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनका परिणाम आइसक्दा मतदाता शिक्षाको कमिका कारणले धनकुटा प्रत्यक्ष तथा समानुपातिक गरी १४ हजार ३ सय १८ मत बदर भएको पाइएको हो।जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठका सबै मतगणना सकिँदा प्रत्यक्षमा ५ हजार ३ सय ४ र समानुपातिकतर्फ ९ हजार १४ मत बदर भएको छ। समानुपतिकको मत प्रत्यक्षमा भन्दा ३ हजार ७ सय १० बढी बदर छन्।प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई गरी ३ वटा निर्वाचन क्षेत्र रहेको

धनकुटामा प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकमा एमाले पहिलो

धनकुटा : प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा सबै क्षेत्र जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ। धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले २९ हजार ४ सय ७ ल्याएर पहिलो भएको हो।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ हजार १ सय ३५ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ हजार ८ सय ३८, चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ९ सय ७९, पाचौँ स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ हजार ४ सय ४९, छैटौँ स्थानमा

तारजाली लगाउनाले धनकुटाको मतगणना दिउँसो १ बजेबाट सुरु हुने

धनकुटा  ।  एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको […]

धनकुटामा दिउँसो एक बजेबाट मतगणना गरिने

धनकुटा: धनकुटामा दिउँसो एक बजे देखि मतगणना सुरु हुने भएको छ। भर्खरै  सकिएको सर्वदलिय बैटकले एक बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेको छ। सकेपछि १ बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले बताए।

तारजाली लगाएर धनकुटाको मतगणना दिउँसो १ बजे सुरु गरिने

धनकुटा – एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजे मतगणना सुरु हुने भएको छ । मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको […]

धनकुटामा ६० प्रतिशत मत खस्यो, आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारी

धनकुटा – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत धनकुटामा ६० प्रतिशत मत खसेको छ । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएकाे मतदानमा ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयाे । मतदानमा मतदाताकाे उत्साहजनकरूपमा सहभागिता रहेकाे उहाँले बताउनुभयाे ।  एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको धनकुटामा मतदाताको सङ्ख्या एक लाख १६ हजार नाै सय ९१ रहेको छ । यहाँ एक सय १९ वटा मतदान ...

धनकुटामा शान्तिपूर्ण मतदान जारी,  रातिबाटै मतगणना

धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे

धनकुटामा निर्वाचनको तयारी र सुरक्षा व्यावस्था पूरा

धनकुटा । आगामी आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी र सुरक्षा व्यावस्था बारे जिल्ला प्रशासन कार्यलय धनकुटाले जानकारी दिएकाे छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को तयारी सम्बन्धमा संचारकर्मीहरुसंग अन्तरक्रिया गर्दै प्रशासनले हालसम्मको तयारी र यस पछि हुने मतगणना सम्पन्न सम्मका तयारी बारे जानकारी दिएकाे हाे । १ […]

धनकुटामा गठबन्धन असफल, काँग्रेस सफल

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७ वटै पालिका जितेर धनकुटामा इतिहास रचेको एमाले त्यो सफलतालाई दोहोर्‍याउन सकेन । ६ वटा पालिकाको मतगणना सम्पन्न भइसक्दा धनकुटामा काँग्रेसले बहुमत पालिका अर्थात् ४ वटामा जितेको छ भने एमालेले २ पालिकामा जितेको छ । उसले ५ वटै पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा भने जित निकालेको छ । १ पालिकाको उपप्रमुखमा अग्रता हासिल गरेको छ । माओवादी केन्द्रले एउटा पालिकाको उपाध्यक्ष पदमा भने जित निकालेको छ ।हालसम्म काँग्रेसले जितेका पालिकाहरुमा साँगुरीगढी गाउँपालिका, महालक्ष्

धनकुटामा स्थगित कांग्रेसको मतदान हुँदै

धनकुटा, मंसिर १४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत धनकुटामा स्थगित भएको मतदान बिहानबाट भइरहेको छ । मतदान बेलुकासम्म रहने निर्वाचन समितिले जनाएको छ । मतदानपछि मतगणना सुरु गरिने साथै परिणाम भोली बिहानसम्ममा आउने निर्वाचन समितिले जनाएको छ । मंसिर ६ गते सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा संस्थापन र संस्थापन इतरका जिल्ला […]