धनकुटामा गठबन्धन असफल, काँग्रेस सफल

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७ वटै पालिका जितेर धनकुटामा इतिहास रचेको एमाले त्यो सफलतालाई दोहोर्‍याउन सकेन । ६ वटा पालिकाको मतगणना सम्पन्न भइसक्दा धनकुटामा काँग्रेसले बहुमत पालिका अर्थात् ४ वटामा जितेको छ भने एमालेले २ पालिकामा जितेको छ । उसले ५ वटै पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा भने जित निकालेको छ । १ पालिकाको उपप्रमुखमा अग्रता हासिल गरेको छ । माओवादी केन्द्रले एउटा पालिकाको उपाध्यक्ष पदमा भने जित निकालेको छ ।हालसम्म काँग्रेसले जितेका पालिकाहरुमा साँगुरीगढी गाउँपालिका, महालक्ष्