काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार आत्मघाती बम आक्रमण भएको छ । आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कूटनीतिज्ञसहति कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारी आत्मघाती विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन । मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको […]