पाकिस्तानमा बम विस्फोट: ६ जनाको मृत्यु, १४ जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ।

सम्बन्धित सामग्री

सन् १९९३ मा आजकै दिन : वर्ल्ड ट्रेड सेन्टर आक्रमण

सन् १९९३ मा आजकै दिन (फेब्रुअरी २६) मा अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण गरिएको थियो । ट्रेड सेन्टरको उत्तरी टावर ध्वस्त पार्ने उद्देश्यले भ्यान बम विस्फोट गराइएको थियो । बम विस्फोटका कारण ६ जनाको मृत्यु भएको थियो । हजारौं घाइते भएका थिए ।

काबुलमा बम विस्फोट : ६ जनाको मृत्यु

अफगानिस्तानमा बम विस्फोट हुँदा कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ। घटनामा तीन तालिबान सुरक्षाबलका कर्मचारीसहित कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकीनजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताए। यो घटनाबारे तालिबान अधिकारीहरूले अहिलेसम्म बोलेका छैनन्। घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काबुल र अन्य शहरी क्षेत्रमा पछिल्ला महिनामा आक्रमणका घटना बढेका छन्, जसम

टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ घाइते

काठमाडौं । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् । विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार […]

काबुलमा बम विस्फोट : ६ जनाको मृत्यु

काठमाडौं : अफगानिस्तानको काबुलमा दुईवटा बम आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलवार भएको घटनामा २० जना घाइते भएका छन्। मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ। शिया समुदाय बाहुल्य क्षेत्रमा रहेको अब्दुल शहिम शहीद हाइ स्कुलमा भएको विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई…

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, ६ जनाको मृत्यु, कैयौँ घाइते

यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ