काठमाडौं । नेपाली सेनाले तेस्रो लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेनाले उक्त रेस सञ्चालन गर्ने भएको हो । आज (बुधबार) सेनाले सूचना जारी गर्दै तेस्रो लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने बताएको छ । इतिहास तथा दुगुनागढी र […]