सिन्धुपाल्चोक– तिब्बतसँगको लडाईंमा तीन पटकसम्म किल्ला जमाएर नेपाली फौज बसेको ऐतिहासिक दुगुनागढीमा माउण्टेन ट्रेल रेस हुने भएको छ। सिन्धुपाल्चोकको भाेटेकोशी गाउँपालिका वडा न ३ स्थित सुख्खा बन्दरगाहदेखि लिस्तीकोट हुदै दुगुनागढीसम्म साढे २४ किलोमिटरको माउण्टेन ट्रेल रेस हुने भएको हो। आगामी फागुन २१ मा हुने माउण्टेन ट्…