सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले दुगुनागढी र लिस्तीकोटको प्रचारप्रसार गर्न ‘तेस्रो लिस्तीकोट-दुगुनागढी’ माउण्टेन ट्रेल रेस प्रतियोगिता गर्ने भएको छ । भोटेकोसी गाउँपालिकाको आयोजना र नेपाली सेनाको गोरखबक्स गण चौताराको सहकार्यमा साढे २४ किलोमिटर लामो ट्रेल रेस हुने भएको हो । पहिलो वर्ष नेपाली सेना र सिन्धुपाल्चोकका विभिन्न स्थानीय सरकारसँगको सहकार्यमा प्रतियोगिता […]