नेपाली सेनाले आयोजना गरेको ट्रेल रेस सम्पन्न (फोटो फिचर) : RajdhaniDaily.com -
नेपाली सेनाले आयोजना गरेको ट्रेल रेस सम्पन्न (फोटो फिचर): RajdhaniDaily.com | ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले सिन्धुपाल्चोकमा पहिलो पटक माउण्टेन ट्रेल रेस प्रतियोगीता सम्पन्न गरेको छ । सेना दिवसको पुर्वसन्ध्यामा -
७ चैत, काठमाडौं । चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस २३ देखि २५ चैतमा काठमाडौंमा हुने भएको छ । यो संस्करणका लागि १६ देशका २७० धावकले नाम दर्ता गराएका आयोजक मञ्जुश्री ट्रेल रेसले जानकारी दिएको छ । ५०० धावक सहभागी हुने अनुमान गरिएको रेसमा बाँकी नेपाली रहनेछन् । यस पटकको ट्रेल रेस काठमाडौंका चार विशेष चुचुराहरु […]
२७ फागुन, काठमाडौँ । नेपालकै लामो रेसको रुपमा रहेको मञ्जुश्री ट्रेल रेसको आयोजनामा हुने चौथो मन्जुश्री ट्रेल रेस’ आगामी चैत २३ गते सुरू हुने भएको छ । तीन दिन सम्म हुने यस रेस एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत रहेको आयोजकले जनाएको छ । मन्जुश्री ट्रेल रेस अन्तर्गत १०० माइल र १०० किलोमिटर रेसकोको […]
काठमाडौँ- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पारेका छन् । एक सय ७० किलोमिटर रेस लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका […]
काठमाडौं । आफ्नो गाउँ-ठाउँलाई चिनाउने उद्देश्यले सिन्धुपाल्चोकमा ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको छ । सिन्धुपाल्चोक इन्टरनेसनल ट्रेल रेस संस्थाले आयोजना गरेको दौड प्रतियोगितामा १६ जना महिला र २९ जना पुरुष सहभागी भए । जसमा २३ जना विदेशी र ३७ जना नेपाली थिए । त्यसका लागि ६० किलोमिटर र २८ किलोमिटरको छुट्टाछुट्टै प्रतियोगिता गरिएको थियो । […]
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि दोस्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस गरिएको छ । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको हो ।दुगुनागढी नेपाल र तीब्बतबीच युद्ध हुँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको गढी हो । यही गढीको प्रयोगबाट नेपालले तीब्बतसँग युद्ध […]
नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो । दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न ल
सेना दिवस २०७८ को अवसरमा दोस्रो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस सञ्चालन हुने भएको छ ।
नेपाल–तिब्बत लडाइँका बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरेर दौड सञ्चालन गर्न थालिएको सेनाले जनाएको छ ।
फागुन २१ गते हुने सो दौड भोटेकोशी गाउँपालिका–३ को ड्राइपोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म साढे २४ किलोमिटर हुनेछ ।
यस्तो छ दाैडसम्बन्धी विवरण
१. दौड संचालन मितिः २०७८/११/२१ गते शनिवार ।
२. ...
लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ सम्पन्न भएको छ । महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण, विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासिक लिस्तीकोट रेस सम्पन्न भएको हो ।दुगुनागढीको पहिचान, पर्यटन प्रवद्र्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना भएको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना […]